UNOES 日本語・ネパール語辞典用例つき・無料

真実

1. 〔まこと〕( the) truth; सत्यता ; सत्य (/ साँचो) कुरा ; ईमान / इमान ; बुनियाद ;

  • 真実に基づく論理(考え)

    बुनियादी (/ यथार्थमा आधारित) तर्क (/ विचार)

  • 真実を語る

    सत्य (कुरा) बोल्नु

  • 半分真実を言う

    अर्धसत्य कुराहरू गर्नु

  • 真実を明らかにする(探る)

    सत्य प्रकट (खोजी) गर्नु

  • 真実をはっきりとありのままに見る

    साँचो कुरा स्पष्ट र सजिलै देख्नु

  • それは真実ではありません

    यो कुरा साँचो होइन ।

  • 我々は全ての真実を知っているだろうか

    के हामीलाई सबै सत्यतथ्य थाहा छ?

  • 彼が言っていたことは何て真実なの

    उहाँले गर्नुभएका कुराहरू कति सत्य छन्!

  • 彼は真実を言っていないと感じた

    उसले सत्य कुरा भनेको छैन भन्ने मलाई लाग्यो ।

  • 自分で経験して,彼女の言葉が真実だと知った

    जब म आफै त्यसमा परें तब तिनले सही कुरा भनेकी रहेछिन्‌ भनेर बुझें ।

  • 酒に真実あり

    रक्सीले सत्य ओकल्छ ।

    *ギリシャ詩人の言葉で,「酒を飲むと人は本心を語る」の意味

  • きわめてあなたがたに真実に言いますが

    तिमीहरूलाई म साँच्चै (/ साँचो, साँचो) भन्छु ...

    *साँचो, साँचो は時宜的

  • 真実は,彼の内奥に達して考えや感情を突き通した

    सच्चाइ उसको भित्रसम्म पुग्यो, त्यसले उसको विचार अनि भावनालाई छेड्यो ।

連語
真実の
  • 真実の人

    सत्यवादी

  • 半分真実の

    अर्धसत्य

  • 彼の言うことには真実のかけらもない

    उसले भनेको कुरामा सत्यको सानो अंश पनि छैन ।

2. 〔全く〕 truly; really; सच्चा (/ सच्चै) ;

  • 私は真実落胆した

    म सच्चै नै खिन्न भएँ ।