真剣
1. 〔本当の剣〕 a real sword; साँचो तरवार ;
2. 〔本気で取り組む様子〕
私は真剣です
साँच्चै हो । ; साँच्चै भनेको ।
彼はいつも真剣さが足りない
उसको गम्भीरता (/ उत्साह) नै देखिँदैन ।
写本の専門家たちは真剣だった
पेशेवर बाइबल प्रतिलिपकहरू आफ्नो काममा अति समर्पित हुन्थे ।
真剣な努力
जोरदार प्रयास
真剣な祈り
व्यग्र प्रार्थना
真剣に努力する
जोरदार (रूपले) प्रयास गर्नु
真剣に聞く
मन लगाएर (/ साँच्चै / ध्यानपूर्वक) सुन्नु
彼は真剣に先生の話を聞いていた
ऊ गम्भीर भएर शिक्षकको कुरा सुन्यो । ; उसले शिक्षकको कुरालाई गम्भीरता पूर्वक लियो ।
真剣に勉強している
उनी दत्तचित्त (/ एकाग्र / एकचित्त) भएर पढ्दैछन् ।
真剣に考えるべきだ
गम्भीर भई सोच्नै पर्छ ।
まだその件は真剣に考えていません
मैले त्यस विषयमा गौर (/ घोत्ल्याइँ / गम्भीर विचार) गरेर हेरेकै छैनँ ।
彼が真剣にそんなことを言っているとは思えない
उसले भित्रदेखि (/ साँचो मनसायले) त्यसरी भन्दैछ जस्तो त मलाई लाग्दैन ।
そんなの真剣に受け止めちゃだめだよ ’
त्यस्तो कुरो गम्भीरतापूर्वक लिनु हुँदैन नि ।