親近感
1. a sense of closeness; affinity; intimacy; घनिष्ठता ; हिमचिम ; मेल ; सादृश्य ; गहिरो सम्बन्ध ;
彼に対して親近感を抱いたことはない
ऊप्रति (/ ऊसित) घनिष्ठ महसुस गरेको अहिलेसम्म छैन ।
不必要な親近感が増した
अनावश्यक घनिष्टता (/ हिमचिम) बढ्यो ।
会って間もなく互いの親近感が増した
भेटघाट भएको केही दिनदेखि नै उनीहरूका बीच रसबस (/ अनुराग / आत्मीयता) बढ्यो ।