UNOES 日本語・ネパール語辞典用例つき・無料

親交

friendship; हिमचिम ; घनिष्टता ;

  • 50年来の親交

    पचास वर्षको मित्रता

  • 親交がある

    ~सित मित्र हुनु ; राम्रो सम्बन्ध हुनु

  • 親交を深める ~

    सित(को) घनिष्ठता (/ मित्रता) गाँस्नु (/ विकास गर्नु)

  • ここは彼と親交のある君が話すべきだ

    यहाँ उहाँको मिल्ने (/ घनिष्ठ) साथी, तिमीले नै उहाँसित कुरा गर्नु पर्छ ।

  • 佐藤さんの親交を得た

    सातोजीसितको मेरो राम्रो चिनजान भयो ।

  • 私たちは親交を深め,彼女は私のプロポーズを受け入れてくれた

    हामीले एकअर्कालाई अझ राम्ररी चिन्यौं र मैले विवाहको प्रस्ताव राख्दा उनले स्वीकारिन्‌ ।