UNOES日ネ辞書日本語⇄ネパール語辞書

進行

1. 〔物事がはかどること〕 progress; प्रगति ; अग्रगति ; उन्नति ; विकास ;

  • 建設の進行

    निर्माण कार्यका प्रगतिहरू

  • 現在進行中の大規模な収穫の業

    अहिले भइरहेको महान्‌ कटनीकार्य

連語
進行する
  • 漸進的に進行している回復

    क्रमिक रूपमा हुने पुनर्स्थापना

  • 攻撃が進行しているところだ

    आक्रमण बढ्‌दै (/ चर्किँदै) गएको छ ।

  • 今劇が進行している

    ​ अहिले नाटक मञ्चन भइरहेको छ ।

2. 〔病気が悪化すること〕

  • 病気の進行を抑える

    रोगलाई बढ्‌नदेखि रोक्नु

  • 病気の進行は速く彼は早くに亡くなった

    रोगले उहाँलाई झन्‌झनै गाँज्दै लग्यो र चाँडै नै उहाँ बित्नुभयो ।

  • 人口増加により都市スプロール現象の進行が生じている

    जनसंख्या बढ्‌दा द्रुतगतिमा अव्यवस्थित तरिकामा सहरीकरण भएको छ ।

連語
進行する
  • 病気が進行する

    रोग बढ्नु

  • 知らない間に緑内障が進行してしまった

    जलबिन्दु चालै नपाउने गरी खतरनाक साबित भइसक्यो ।

  • 歯周炎はかなり進行した段階になるまで症状が見られない場合がある

    पिरियोडन्टाइटिसका लक्षणहरू सुरुसुरुमा खासै नदेखिंए तापनि जटिल अवस्थामा पुगिसकेपछि देखिन सक्छन्‌ ।

慣用表現

〔前に進んでいくこと〕 an advance; अघि बढ्ने काम ;

  • 進行中の自動車から飛び下りた

    उनी चलिरहेको गाडीबाट हाम फाले ।

連語
進行する
  • 天体は軌道上を完璧に進行する

    आकाशीय पिण्डहरु कुनै त्रुटिविना आफ्नो कक्षमा घुम्छन् ।