UNOES 日本語・ネパール語辞典用例つき・無料

新芽

〔若枝〕 a sprout; a shoot; कमुलो हाँगा ; टुसा ; अंकुर / आँकुरा ; मुना ;〔若葉 / 花芽〕 a bud; अङ्कुर / अंकुर ; मुना ; मुन्टो ; भर्खर पालुवा लागेको मुना ;

  • 新芽を出す

    अंकुरित हुनु ; टुसाउनु ; कलकलाउनु ; कोपिला लाग्नु

    *花のつぼみが

  • 新芽は摘むな

    बिरुवाको कलिलो मुना (/ टुना) नटिप ।

  • その新芽は花にも負けない美しさだ

    भर्खरका ती कोपिलाहरू फूल जस्तै सुन्दर छन् ।