信念
1. a belief; a faith; ( दृढ) विश्वास ; विश्वस्तता ;〔確信〕 a conviction; determination; दृढता ; संकल्प ; आत्मबल ; अठोट ; निश्चयता (/ निश्चय) ;
目的を達成できると言う信念 ’
आफ्नो उद्देश्य हासिल गर्न सक्छु भन्ने विश्वास
信念を抱く
विश्वास राख्नु ; अठोट गर्नु
彼の信念は揺らいだ
तिनको विश्वास डगमगायो (/ डगमग पर्यो) ।
自分の信念にふさわしく生き抜く ’
आफ्नो विश्वासमा अडिग रहनु