侵入
1. 〔他国への〕 an invasion; आक्रमण ; अपचरण ; अतिक्रमण * 土地などの;〔急襲〕 an incursion; a raid; धावा ; छापा ; आक्रमण ;〔人の家などへの〕 an intrusion; अतिक्रमण ; अपचरण ; अनधिकार (/ अवैध) प्रवेश ; अनुचित हस्तक्षेप ;
不法侵入
अतिक्रमण ; अवैध (/ आपराधिक / अनधिकृत अनधिकार) प्रवेश ; अपचरण
敵の侵入は水際で防がれた
शत्रुको चढाइ (/ हमला) तटमै (/ किनारमै) पन्छियो ।
連語
侵入する
細菌が体に侵入する
किटाणु शरीरमा प्रवेश गर्नु
兵士は敵陣に侵入した
सैनिकहरूले शत्रु क्याम्पमा छापा मारे । ; सैनिकहरूले शत्रु क्याम्पमा धावा बोले ।
隣家の畑に不法侵入する
छिमेकीको खेतबारीमा अतिक्रमण (/ अनधिकार प्रवेश) गर्नु
複合語