凌ぐ
1. 〔耐える〕 bear; सहनु ;
凌ぎ難い寒さ
असह्य (/ सहन नसकिने) चिसो
2. 〔防ぐ〕 keep away (/ out / off)~; check; ~ बाट (/ देखि) जोगिनु (/ अलग्गयाउनु / अलग रहनु) ;〔かろうじて免れる〕 stave off; टार्नु ; हटाउनु ; दूर गर्नु ;
3. 〔困難を切り抜ける〕 weather; ride out; ~ बाटा बाँचेर निस्कनु ;
どうやら急場を凌ぐことができた
हामी मुश्किलले पनि समस्याबाट बाँचेर निस्कन पायौं ।
4. 〔他より優位に立つ〕 exceed; ~ लाई माथ गर्नु ; उछिन्नु ;
彼は同時代の人をはるかに凌いだ人物であった
々उनी अरू समकालीन मानिसहरूभन्दा उच्च थिए ।