UNOES 日本語・ネパール語辞典用例つき・無料

身辺

  • この身辺では風邪が大流行している

    यहाँ धेरैलाई रुघा लागेको छ ।

  • 彼の身辺の世話をしている

    म उहाँको यताउता सबै रेखदेख गर्छु ।

  • 彼の身辺が危うい

    उहाँको ज्यान जोखिममा परेछ ।