UNOES日ネ辞書日本語⇄ネパール語辞書

進歩

1. progress; प्रगति ; अग्रगति ; उन्नति ; विकास ;〔前進〕 an advance; विकास ; उन्नति ; प्रगति ; बढाइ ; वृद्धि ; ऊर्ध्यगमन ; अगाडि बढ्ने (/ सर्ने) काम ;〔改善〕 an improvement; सुधार ; छाँटकाँट ;

  • 進歩と後退

    आरोहअवरोह ; उन्नतिअवनति ; उत्थानपतन

  • 国の進歩

    देशको उत्थान (/ उन्नति / प्रगति)

  • 顕著な進歩

    उल्लेखनीय (/ विशिष्ट / स्मरणीय) प्रगति

  • 進歩の過程

    विकास–क्रम

  • 進歩が速い(遅い)生徒

    उन्नतिशील (धेरै समय लिने / चाँडो नसिक्ने / विस्तारै सिक्ने) विद्यार्थी

  • 組織の進歩に自分も付いて行く

    संगठन अघि बढ्दा आफूलाई पछि पार्नु

  • 彼の進歩を聞いて妬ましくなった

    उसको उन्नति सुन्दा मेरो जलन (/ ताप) भयो ।

  • 村の復興は進歩の兆しが見えてきた

    गाउँमा पुनार्स्थापनाको भाग्योदय (/ भाग्यको उदय) भएको छ ।

連語
進歩する
  • 生徒して進歩して行く

    विद्यथीको हैसियतमा प्रगतिशील भई हिंड्नु

連語
進歩的
  • 進歩的な研究生

    उन्नतिशील विद्यार्थी

  • 進歩的な助言

    प्रगतिशील सल्लाह

連語
進歩的に
複合語