信頼
1. confidence; trust; reliance; भरोसा ; विश्वास ; भर ; निष्ठा ; पत्यार ; दिलजमी ;
彼女は自分の彼への信頼が裏切られたことに気付いた
उनले तिनीमा भरोसा राख्नु बेकार रहेछ भनी थाहा पाइन् ।
両親の信頼にこたえた(を裏切った)
उनले आमाबाबुको विश्वास (/ आस्था) अनुसार (/ विरुद्ध) जीवन बिताए ।
信頼できる大人
जिम्मेवार (/ भरपर्दो / उत्तरदायी) व्यस्क
彼は信頼できる
उनी विश्वासपत्र (/ विश्वासिलो मान्छे) हुन् । ; उनी भरपर्दा (/ विश्वासिला) छन् । ; उनी अरूलाई विश्वास दिलाउँछन् ।
これは信頼できる情報筋から知ったことだ
यो कुरा सम्पर्कसूत्रबाट (/ विश्वस्त सूत्रबाट) थाहा भएको हो ।
この家令は信頼できる
यो कारिन्दामा विश्वास पाइन्छ । ; यो कारिन्दा विश्वासपत्र हो ।
人を信頼(することが)できない ’
अरूमाथि भरोसा गर्न असमर्थ हुन्छु ।
信頼し難い人物
अविश्वासिलो (/ पत्यार नलाग्दो / भर नपर्दो) व्यक्ति
子供たちは母親を信頼し切っている
छोराछोरीले आमाको पूर्ण विश्वास गर्दैछन् । ; छोराछोरीले आमामाथि पूर्ण भरोसा राख्दैछन् ।
彼女は神を信頼して生きている
उनी परमेश्वरमाथि भर पर्दै (/ परमेश्वसमाथि भरोसा राख्दै) जीउँदैछिन् ।