辛辣
bitterness; sharpness; कटु मिजास ; मर्म ; तीव्रता ; तीक्ष्णता ;
彼は決して辛辣であったり高圧的ではなかった
उहाँ कहिल्यै कठोर वा कज्याउने हुनुहुन्नथ्यो ।
連語
辛辣な
辛辣な態度
टर्रोपन ; कटु मिजास
辛辣な言葉
घच्का / घोचपेच / घच्कापच्का ; कटु (/ तीखो / व्यंग्यपूर्ण) टिप्पणी
*व्यंग्यपूर्ण は「皮肉たっぷりの」; घोचिलो बोली
辛辣な人
चोथाले ; मुखाले ; बकबक गर्ने
辛辣な批評をする
~को कटु (/ कडा / कठोर) आलोचना गर्नु
何て辛辣なことを言うんだ.黙ってろ
कति चोथालो (/ चोथो / चोसो मुख) हल्लाउँछस्, चुप लागेर बस् न!
彼は独断的で辛辣な人だ
ऊ मनखुसी गर्ने र कठोर छ ।
彼は辛辣なタイプの人だ
ऊ घोचिलो (/ घोचुवा) बानीको छ ।
辛らつな,あるいは好戦的な言葉は火に油を注ぐだけだ
चित्त दुख्ने वा घोच्ने बोली आगोमा घ्यू थपेजस्तै हुन्छ ।