UNOES日ネ辞書日本語⇄ネパール語辞書

真理

1. truth; सत्य ; सत्यता ; सच्च ; सच्चाई ;

  • 究極の真理

    परम सत्य

  • 絶対的真理

    सार्वभौम (/ शाश्वत / विश्वजनीन) सत्य ; ध्रुवसत्य

  • 半面だけの真理

    अर्धसत्य

  • 命を与える真理

    जीवनदायी सत्य

  • 真理に入る

    सच्चाईमा आउनु

  • 真理を探求する

    सच्चाइको (/ सत्यको / सत्यताको) खोजी गर्नु

  • 真理のうちを歩む

    सत्यमा चल्नु (/ हिँड्नु)

  • 真理に留まる

    सत्यमा रहनु (/ टिकिरहनु)

  • 真理が託されている

    सत्य सुम्पिएको हुनु

  • 真理から漂い出る

    सच्चाइबाट तर्किनु

  • 二つの真理が互いに矛盾することは断じてあり得ない

    दुवै सत्य कहिल्यै एकआपसमा बाझिंदैन ।

  • 多くの人は真理とは人によって異なると言う

    थुप्रैले सत्यको परिभाषा मान्छेपिच्छे फरक हुन्छ भनी भन्ने गर्छन् ।

  • 他に真理が存在するはずがない ’

    अर्को कुनै सत्य हुनै सक्दैन ।

  • これが真理だと信じないのか? ’

    हे यही सत्य हो भनेर तिमीलाई विश्वास लाग्दैन

  • これが真理だとは分かってるさ

    सत्य यही हो भनेर मलाई थाहा छ ।

連語
真理の