UNOES 日本語・ネパール語辞典用例つき・無料

森林乱伐

reckless deforestation; वन फँडानी ;

  • 急速な森林乱伐

    एकदमै द्रुत गतिमा विनाश भएको वनको अवस्था

  • 森林乱伐をする

    भङाउनु

  • 森林乱伐で林が裸になった

    घाँस–दाउरा काट्नाले जङ्गल नाङ्गियो ।

  • 森林乱伐で竹が深刻な危機にひんしている

    वन फँडानीले गर्दा बाँस अत्यन्तै खतरामा परेको छ ।