UNOES日ネ辞書日本語⇄ネパール語辞書

申請

1. an application; दरखास्त * 書いて; आवेदन ;〔請願〕 a petition; अर्जीपत्र ; निवेदन ; अनुरोध ;

  • 申請のあった結婚

    प्रस्तावित विवाह

  • 保健所は医療公費負担の申請窓口だ

    जनस्वास्थ्य केन्द्रमा चिकित्सा–खर्च बेहोरिने निवेदन दिने विभाग (/ काउन्टर) छ ।

  • 結婚申請を事務所で記録保管する

    विवाह दरखास्त कार्यालयको अभिलेखमा राख्नु

連語
申請する
  • 市民権を申請する

    नागरिकताको लागि निवेदन दिनु

  • 日本の市民権を申請した

    मैले जापानको नागरिकताको लागि आवदेन दिएँ ।

  • 彼らは兵役免除を申請した

    तिनीहरूले सैन्य सेवाबाट छुट पाउन आवेदन दिए ।

  • 私は日間の休暇を申請した

    मैले १० दिनको छुट्टी मागेँ ।

  • 政府に公式の承認を申請しても却下された

    सरकारीसित औपचारिक रूपमा यसको लागि अनुमति माग्दा पनि स्वीकृति भएन ।