親戚
1. a (blood) relative; नाता ; नातेदार ; साइनु (/ साइनो) ; आफन्त ;〔親戚関係〕 हाडनाता haaDnaataa ; नातागोताहरू ; सम्बन्ध ;〔近い親戚〕 a near relation; नजीकको साइनो ;〔遠い親戚〕 a distant relation; टाढाको साइनु ;
母方の親戚
आमातर्फको (/ पक्षको / पट्टिको) नतेदार
彼は私の親戚だ
ऊ मेरो साइनो हो ।
彼とは親戚だ
ऊ र म साइनो पर्छ ।
親戚関係で言うと彼は兄になる
नाताले उनी मेरा दाजु पर्छन् ।
結婚して彼らと新しい親戚関係ができた
विवाहले उनीहरूसँग नयाँ नाता लाग्यो (/ जोडियो) ।
親戚の家に家族全員呼ばれていた ’
नातेदारलको घरमा परिवार सबैलाई निम्ता थियो ।
街に僕の親戚の家があるんだ ’
सहरमा मेरो आफन्तको घर छँदैछ ।
孫たちが生まれると新しい親戚が増える
नातिनातिनीहरू जन्मँदा नयाँ साइनोहरू सृजिन्छ ।