新鮮
1. freshness; ताजगी ; ताजापन ; नयाँपन ;
いつも記憶を新鮮にしておく ’
आफ्नो दिमागलाई हरपल ताजा राख्नु
連語
新鮮な
新鮮な空気
ताजा (/ स्वच्छ / साफा) हावा
新鮮な知らせ
ताजा (/ नयाँ / भरखरको) खबर
新鮮な果物がありますか
ताजा फलफुल छ
新鮮な野菜(魚)
आला (/ ताजा / साजी) तरकारी (माछा)
彼の話が新鮮な気持ちにさせた
उहाँको भाषणले मनमा ताजगी (/ ताजापन / नयाँपन) बढायो ।
複合語