親切/深切
1. kindness; दया ; कृपा ; निगाह ; अनुग्रह ;〔好意〕 goodwill; मित्रभाव ;〔親切な行為〕 a kindness; दयालु कार्य ;
人間味のある親切
मानवीय दया
小さな親切
सानो दयालु कार्य
過分のご親切 新世;
असीम अनुग्रह *अनुमोदन
あの男は女性には親切だ
ऊ स्त्रीहरूलाई त निक्कै दयालु छ ।
親切のお返しに贈り物を受け取った
मैले देखाएको कृपाको बदलामा उपहार स्वीकारेँ ।
親切とは他の人への誠実な関心に根ざす魅力的な特質である
दया एउटा मनमोहक गुण हो जुन अरूलाई साँचो चासो देखाउँदा झल्किन्छ ।
彼女の親切を直ぐには忘れない ’
उसले देखाएको दया म यत्ति चाँडो भुल्दिनँ ।
どんなに小さな親切でも感謝することは大切だ
दयालु कार्य जतिसुकै सानो किन नहोस् त्यसको मूल्यांकन गर्नु महत्त्वपूर्ण हो ।
泳げないならだれかを助けようと水に飛び込んで親切を示すのは現実的じゃない
पौडी खेल्न आउँदैन भने कसैलाई बचाउन पानीमा हाम्फालेर कृपा देखाउनु व्यवहारिक हुँदैन ।
幾らかの親切な言葉
दयाका दुई–चार शब्द
親切な関心
विनीत चासो
親切にする
दयामाया देखाउनु ; माया गर्नु ; मयालु हुनु
彼女は私にとても親切にしてくれた
उनले मलाई धेरै दया देखाइन् ।
彼を親切に扱いなさい
उसलाई दयालु व्यवहार (/ बरताब) गर ।
あの方は私のような拙い者にも親切にしてくださった
उहाँले म जस्तो तुच्छ (/तल्लो) मानिसलाई दया देखाउनुभयो ।