UNOES 日本語・ネパール語辞典用例つき・無料

新車

a brand-new car; नयाँ (/ भर्खरै किनेको) गाडी ; चिल्लो गाडी * 字:「つるつるぴかぴからの」;

  • 新車が欲しい

    मलाई चिल्लो (/ नयाँ नयाँ) गाडी चाहियो ।

  • 外からは新車のようにぴかぴかだ

    बाहिरबाट हेर्दा त्यो नयाँजस्तै चमचम चम्कन्छ ।