真相
1. 〔真実〕 the truth; सत्य ; सत्यता ; सच्चाइ ; यथार्थ कुरा ;〔事実〕 a fact; वास्तविक तथ्य (/ कुरो) ; वास्तविकता ; नग्नसत्य ;
事件の真相
घटनाको सत्यता (/ रहस्य)
事の真相を究明する
घटनाको सत्यता बुझ्नु (/ खोज्नु / छानबीन गर्नु)
真相はまだ明らかでない
घटनाको सत्यता अझ फला परेको छैन ।
真相を語る時が来た
मलाई साँचो कुरा बोल्ने समय आयो ।