UNOES日ネ辞書日本語⇄ネパール語辞書

信徒

1. a believer; विश्वासी ; विश्वास गर्ने व्यक्ति ;

  • ヒンズー教の信徒

    हिन्दू धर्ममा विश्वास गर्ने व्यक्ति ; हिन्दूधर्मी

  • カトリック教徒は平信徒の参加の拡大と男女平等を強く訴えた

    क्याथोलिकहरूले चर्च धाउने जनवर्गहरूलाई चर्चका गतिविधिहरूमा बढी मात्रामा समावेश गराउनुपर्ने तथा महिलाहरूप्रतिको समानताको विषयमा कुरा उठाए ।