UNOES 日本語・ネパール語辞典用例つき・無料

心痛

worry; anguish; heartache; दुःखेसो ; दुःख र वेदना ; मुटुको दुखाइ ; भावनात्मक चोट ; मानसिक कष्ट ;

  • 家族にもたらす心痛

    आफ्नो परिवारलाई पुर्‍याउने आघात (/ पीडा)

  • 自分の心痛を明かす

    आफ्नो दुःखेसो (/ दुःख र वेदना) पोख्नु

  • 彼女の息子は心痛の種だ

    उसको छोरो एकदमै कष्ट दिने कुरा हो ।

  • それは大きな心痛だった

    त्यो एकदमै पिडादायी थियो ।

  • 試練に見舞われても彼は何の心痛もないような顔をしている

    परीक्षा आइसक्दा पनि ऊ अलमस्त भएर घुमिरहेको छ ।