死ぬ
1. 〔生命がなくなる〕 die; pass away; मर्नु ; अजीवित हुनु ; ( ~ को) मृत्यु (/ मरण / अन्त) हुनु ; खस्नु ; आँखा चिम्लनु * 目を閉じて;〔死ぬこと〕 dying; death; मराइ ;〔死なせる〕 cause to die; kill; मराउनु ; मार्नु ;
死ぬ日
मृत्युको दिन
死ぬまで
आमरण ; मरणोपरान्त ; नमरुञ्जेलसम्म ; जन्मभर ; बाँचुञ्जेल
死すべき人間
मरणशील मानिस
死にかけた状態
मरणासन्न (/ मर्न लगोको / मर्ने बेलाको / सिकिस्त) अवस्था
死に行く世
विनाश हुनै लागेको संसार
病気で死ぬ
बिमारी भएर मर्नु ; रोगले मर्नु
ぽっくり死ぬ
भुक्लुक्क (/ भुतुक्क) मर्नु ; भुतुक्क (/ भुत्रुक्क) भुत्किनु
*即死する; एक्कासी मर्नु ; तत्काल मृत्यु हुनु
人は死ぬ生き物だ
मानिस मरणशील प्राणी हो ।
拷問にかけられて死ぬ
यातना दिइएकोले मर्नु (दोष स्वीकार गर्नु)
死ね/死んでしまえ!
मर्! ; मरि जाओस्!
死ぬ日は生まれる日に勝る
मृत्युको दिन जन्मेको दिनभन्दा उत्तम हो ।
*名のない誕生時より,名を得て死ぬ日が勝ることをいう聖書の言葉
君が植物を死なせた
तिमीले बोटबिरुवा मार्यौ ।
彼は溺れて死んだ
ऊ पानीमा डुबेर मर्यो ।
彼は癌で死んだ
क्यान्सरले उसको मृत्यु भयो । ; क्यान्सरले ऊ मर्यो ।
昨日の早朝,彼は死んだらしい
हिजो एकाबिहानै ऊ खुस्केछ (/ नासिएछ) ।
彼女は西暦2003年に90歳で死んだ
तिनी ९० वर्षको उमेरमा सन् २००३ मा मरिन् ।
昨晩,彼女の母親が死んだ
हिजो राती उसकी आमा मरिन् ।
*मर्नु「死ぬ」よりबित्नुの方が敬愛が深まる
死にたいと思った
मलाई बाँचिरहनै मन लागेन । ; मैले मर्ने इच्छा गरें ।
家の中は死んだように静寂だった
घरभित्रभरि नै पूर्ण शान्ति थियो ।
うえっ,死んでもこんな仕事は御免だ
ई मरे पनि यस्तो काम त गर्दिनँ ।
その案には死んでも反対だ
म त्यो योजना विरुद्ध मरेको छु ।
死んだって行かないぞ
म गएछु भने म मरिजाओस् ।
*字:「行くぐらいなら私は死ぬがよい」
死んでもそんなことはしたくない
मरे पनि त्यस्तो काम गर्ने छैन । ; मर्नुपरे (ता)पनि त्यस्तो काम गर्न चाहदै चाहदिनँ ।
*前者の方が強い気持ちが伝わる
我々はみな死んだも同然だ!
हामी ता सबै मरेका मानिस झैं भयौं ।
彼は心配すぎて死んじゃうよ
चिन्ता गरेरै उसले आफैलाई मार्छ ।
彼は友のために生き,友のために死んだ
उहाँ आफ्ना मित्रहरूका लागि बाँच्नुभयो र तिनीहरूकै लागि मर्नुभयो ।
あいつはあなたの死すべき敵だ
ऊ तपाईंको मरणशील शत्रु हो ।
人は死ぬと存在しなくなる
मानिस मरिसकेपछि उसको अस्तित्व रहँदैन ।
死ぬ程~したい
~ गर्न मरिमेट्नु (/ तल्लीन हुनु)
死ぬ程働く
मरीमरी काम गर्नु
死ぬ程笑う
मरीमरी हाँस्नु
犬を死ぬほどたたいた
उसले कुकुरलाई मरणान्त पिट्यो । ; उसले कुकुरलाई मर्ने (/ थला पर्ने) गरी पिट्यो ।
ラスバリーを死ぬ程ほしがる
ऊ रसबरीको लागि मर्छे (/ तीव्र इच्छा गर्छे / अपहत्ते गर्छे) ।
彼は死ぬ程心配するだろう
चिन्ता गरेरै उसले आफैलाई मार्छ ।
死んだ人たち 〔死んで行った〕 〔死んだしまった〕
मरेकाहरू ;मरिगएकाहरू ; मरिगएका जनहरू ;मरिसकेकाहरू ; मरिसकेका जनहरू ; दिवङ्गत मानिसहरू
2. 〔生気がなくなる〕 अजीवन्त हुनु ;
気持ちが死ぬ
मन मर्नु ; इच्छा हराउनु
色彩が死んでいる
यो रंग नीरस भयो ।
ヒマラヤを見たい欲求はまだ死んでいない
हिमाली दृश्य हेर्ने मेरो धीत (/ तिर्सना / धोको) मरेको छैन ।
この言葉をとると,この章は死んでしまう
यो शब्द चलायो भने यस वाक्य नै असर नहुने हुन्छ ।
3. 〔活用されない〕 प्रयोगमा नहुनु ;
死んでいる資金
प्रयोगमा नभएको पैसा