UNOES日ネ辞書日本語⇄ネパール語辞書

信用

1. 〔信頼〕 confidence; trust; faith; reliance; भर ; मान ; निष्ठा ; भरोसा ; आस्था ; खातिर ;

  • 会社の信用度は高い ’

    कम्पनीले ऋण तिर्न सक्छ भन्ने राम्रो नाम छ ।

連語
信用する
  • 多くの人はうわさを信用している

    हल्ला धेरैले विश्वास गर्दैछ ।

  • 私は彼を完全には信用しない

    म उसमाथि पूर्ण भरोसा त राख्दिनँ ।

  • 約束を破ったら二度と信用されないだろう

    तिमीले वचन तोड्यौ भने उसले तिमीलाई फेरि विश्वास गर्ने छैन ।

2. 〔信じること〕

  • 彼は信用できないわ ’

    मलाई उसको भरै (/ विश्वासै) लाग्दैन ।

  • 彼の一言も信用できない ’

    मलाई उसले भनेको कुनै कुरा विश्वास लाग्दैन ।

  • あのお喋りの話しは信用できない ’

    त्यस कुरौटेको गफ पत्यारिला छैनन् ।

3. 〔評判〕 reputation; नाम ; मानिसहरूको विचार ;〔取り引き相手の信用度〕 credit; साख ; विश्वास ; भरोसा ;