真髄/神髄
1. 〔本質〕 the essence; सार ; अरक arak ; निचोर (/ निचोड) ; रस ras ; मूल मर्म ;〔精髄〕 the quintessence; मुख्य भाग ; सारतत्त्व ;〔核心〕 the soul; प्राण ; ज्यान ;
平和主義の真髄
शान्तिवादको सार
話しの真髄
कुराको चुरो ; कुराको भित्री (/ मूल) तत्त्व
律法と規定全体の真髄
व्यवस्था र नियमहरूको मूल मर्म
愛こそ彼の真髄だ
प्रेम उहाँको अभिन्न भाग हो ।
彼らは真理の真髄をよく理解している ’
तिनीहरूले सच्चाइको भाव राम्ररी बुझ्दैछन् ।