塩
1. salt; नुन / नून ; लवण ; क्षार ;
海の塩
पाँगे नुन
精製された塩
ヨード処理された塩
आयोडिनयुक्त नून
チベット塩
भोटे नुन
一つまみの塩
अलिकति नून
塩と酸
नुनचुन / नूनचूक
塩を効かせた漬物
नूनिलो अचार
塩をする
नून हाल्नु ; नूनिलो पार्नु
塩(加減)が甘い
अलिनो ; बिलिनो
塩に漬ける 〔野菜を〕
नूनमा भिजाएर राख्नु ;नूनले अमिलो पार्नु
塩を振り掛ける
नून हाल्नु
体に塩を擦り込む ’
नूनले शरीर मल्नु
もっと塩を効かす
नून थाप्नु
これは塩が足りない
नून पुगेन (/ कम भयो) ।
食物に塩で味を付ける
नूनले स्वादिलो पार्नु
砂糖は甘く塩は塩辛い
चिनी गुलियो र नुन नुनि
彼の傷口に塩を塗るようなことはしたくなかった ’
तिनको घाउमा नूनचुक छर्न चाहँदैनथेँ ।
彼女がそう言った動機は分からないんだがお母さんには傷口に塩を塗るようなものに過ぎなかったよ ’’
कुन मनसायले यो सब भनेकी होत्यो त ऊ आफैले जानोस् । तर तिम्री ममीलाई तआलो घाउमा नून छर्कनु जस्तै मात्र भयो ।
塩をなめた鶏のようになる 意:「辛酸をなめる」;
नुन खाएको कुखुरो जस्तो हुनु *तीतो अनुभव भोग्नु
言葉を慈しみある塩で味つけされたものにする ’~
को वचन नूनले स्वादिलो पारेको जस्तै अनुग्रहसहितको गर्नु
塩の塊
नुनको ढिको
塩の柱
नुनको थाम