塩加減
アチャールを味見して塩加減が足らないと言った
उसले अचार चाखेर नुन पुगेनछ (/ कम रहेछ) भन्यो ।
この塩加減はどうですか
यसमा नून लागे छ कि छैन? ; यसमा नून ठीक्कको छ कि छैन?
野菜カレーの塩加減はちょうど良いですよ
तरकारीमा नून ठिक्क छ ।
アチャールを味見して塩加減が足らないと言った
उसले अचार चाखेर नुन पुगेनछ (/ कम रहेछ) भन्यो ।
この塩加減はどうですか
यसमा नून लागे छ कि छैन? ; यसमा नून ठीक्कको छ कि छैन?
野菜カレーの塩加減はちょうど良いですよ
तरकारीमा नून ठिक्क छ ।