しおらしい
1. 〔控え目の〕 modest; घमण्ड नगर्ने ; विनीत ; विनयशील ;〔穏やかな〕 meek; नम्र ; विनीत ; गुनासो नगर्ने ;
しおらしい性質
विनीत (/ विनम्र) स्वभाव
私は彼女の内にしおらしくも快活な気質を見出した
मैले तिनीमा विनम्रता अनि रमाइलो प्रवृत्ति भेट्टाएको थिएँ ।
彼女にはしおらしさがない
उसको शिष्टता (/ विनम्रता) नै छैन ।
父親にこっぴどく叱られあの子も今日はしおらしい
बुबाबाट धेरै गाली खाएर आज त तिनको अधीनमा बसेछ ।