失敗
1. 〔しくじり〕 a failure; विफलता ; असफलता asaphaltaa ; फेलो ; फेल * ネ英;〔誤り〕 a mistake; गल्ती ; भडखारो ; चूक ; अवगुण awaguN ; बिराम ; खराबी ; असमर्थ asamartha ;〔失敗 / 挫折〕 a blunder; a goof; frustration; कुण्ठा ; हार ; आशा–भँग ;
大失敗
घोर असफलता
失敗に終わった
असफल (/ फेल / विफल) भयो ।
彼の失敗は既に明白だ
उसको असफलता देखिसकिएको छ ।
失敗はあの子にはいい薬だ
बिफलता उसको निम्ति राम्रो पाठ सिक्ने मौका हुन्छ ।
彼の失敗は高くついた
उसले आफ्नो गल्तीको निम्ति दण्ड भोग्यो ।
何やっても失敗ばかりで自分を責めた
जेमा पनि असफल भएकोले उसले आफैलाई धिक्का्यो ।
失敗は取り返しのつかないことでも永遠の敗北でもない
असफलता हात लाग्दैमा न सबै कुरा सधैंको निम्ति बिग्रन्छ नता एक पटक हार खानु पर्दैमा सधैंभरि नै हार खाइन्छ ।
失敗をある程度恐れる気持ちは様な誓約に付き物である
々थुप्रै प्रतिबद्धतामा असफल हुने हो कि भन्ने उपयुक्त चिन्ता पनि समावेश हुन्छ ।
協議のない計画は失敗する
परामर्श विनाको योजना विफल हुन्छ ।
ビジネスが失敗した
व्यापार डुब्यो (/ चिप्लियो) ।
英語を失敗しないでしゃべれない ’
गल्ती नगरी उसले अंग्रेजी बोल्न सक्तैन ।
入試に失敗した 必ずしも点を取ったと言う意味ではない
म प्रवेश जाँचमा विफल भएँ । ; मैले प्रवेश जाँचमा आलु खाएँ । *
だれでも失敗するしそれらの失敗にも目をつぶるべきだ
गल्ती सबैले गर्नसक्छ र ती गल्तीहरूको उपेक्षा गर्नैपर्छ ।
幾ら失敗してもたゆまなかった
ऊ जति विफल भए तापनि अथक भइरहयो (/ प्रयास गरिरह्यो) ।
稼ぎに外国に行ったが失敗して帰った
म पैसा कमाउन बिदेश गए तर आलु खाएर फर्किएँ ।