UNOES日ネ辞書日本語⇄ネパール語辞書

調べる

1. 〔調査する〕 examine; जाँचबुझ (/ चिन्तन–मनन) गर्नु ; जाँच्नु ; राम्ररी हेर्नु ;〔研究する〕 study; अध्ययन गर्नु ; पढ्रनु ;〔綿密に調べる〕 investigate; जाँच्नु ; छानवीन (/ अनुसन्धान / निगरानी) गर्नु ;〔探究する〕 look into; inquire into; सोध्नु ; सोधपुछ (/ पुछताछ) गर्नु ; पत्त लगाउनु ;〔点検 / 検査する〕 inspect; परीषण गर्नु ; जँचाउनु * 第三者を通して;〔探る〕 probe; जाँच–पडताल गर्नु ;〔ざっと / 一通り調べる〕 look over (/ through)~; आँखा दौड्नु ; नियाल्नु ;〔真偽を確認のため照合する〕 check (up on); check out; नियाल्नु ; केलाउनु ; पक्का गर्नु ; जाँच्नु ; जाँच गर्नु ;

  • 調べられた事件

    परीक्ष्य (/ परीक्षणीय) घटना

  • 入念に調べる ~

    राम्ररी पत्ता लगाउनु ; गहिरिएर अध्ययन गर्नु ; लाई जाँचेर चिन्नु ; नजिकिएर (/ नियालेर) हेर्नु

  • 病状を検査して調べる ’

    रोगको स्थिति परीक्षण गरेर जाँच्नु

  • 金の出し入れが合っているかどうか調べた

    मैले आयव्ययको हिसाब (मिलेछ कि छैन भनेर) हेरेँ ।

  • この人たちはこれらが正しいかどうか調べ続けた

    यिनीहरूले यी कुराहरू ठीक हुन् कि होइनन् भनेर खोजी गर्थे ।

  • 税関で荷物を調べてから持ち出した

    भन्सारमा जँचाएर सामान ल्याइयो ।

  • 科学者たちはその分泌液を調べてみた

    बैज्ञानिकहरूले त्यो तरल पदार्थ परीक्षण गरेर हेरे ।

2. 〔辞書などを参照する〕 ध्यानसित हेर्नु ; जाँच्नु ; जाँच गर्नु ;

  • 地図を調べる

    नक्सा हेर्नु

  • 場所を地図で調べる

    ठाउँ नक्सामा खोज्नु (/ हेर्नु)

  • 電話番号を調べる

    मान्छेको टेलिफोन नम्बर खोज्नु

  • 辞書で単語を調べる

    शब्दकोषमा शब्द हेर्नु

  • 辞書でその語を調べなさい

    त्यो शब्द शब्दकोषमा हेरेर पक्का गर त ।

3. 〔授業 / 報告などの準備をする〕 prepare for~; ~ को लागि तयारी गर्नु ;

  • 翌日教えるところを調べた

    मैले भोली पढाउने ठाउँ हेरेँ (/ तयार गरेँ) ।

4. 〔捜す / 探る〕 search; ध्यानसित हेर्नु ; जाँच (/ परीक्षा / खोजी) गर्नु ;

  • 税関でトランクを調べられた

    भन्सार कार्यलयमा झोलाको जाँच (/ परीक्षण) भयो ।

5. 〔尋問する〕 question; examine; केर्नु ; केरकार गर्नु ;

  • 証人を調べる

    शाक्षीलाई केर्नु (/ केरकार गर्नु)