UNOES日ネ辞書日本語⇄ネパール語辞書

知らせる

1. 〔分からせる〕 let ~ know; ~ लाई चिनाउनु ; जनाउनु ;〔告げる〕 tell ~; inform ~ of; ~ लाई भन्नु ; सुनाउनु ; बताउनु ; सुचना (/ थाह / खबर / जानकारी) दिनु ;〔暗に〕 suggest; संकेत गर्नु ;

  • 感謝を知らせる ’

    कृतज्ञता जनाउनु (/ देखाउनु)

  • 無事に着いたら知らせてよ

    राम्ररी पुगेको समाचार पठाऊ ।

  • 彼に知らせておきますよ ’

    मैले नै उनलाई खबर छोडिदिन्छु ल ।

  • ありのままに知らせる

    खुलमखुल्ला चिनाउनु

  • その件は父に知らせずにいた

    त्यस विषयमा मैले बुबालाई सुनाइनँ (/ थाह दिइनँ) ।

  • なるべく早く知らせます

    सकेसम्म छिटो तपाईंलाई खवर गरिदिन्छु ।

  • 私たちの願いを彼に知らせよう

    हाम्रो माग उहाँमा जाहेर होस् ।

  • それはまだ彼に知らせていない

    त्यसबारे अझै उसलाई भनेकै छैनँ ।

2. 〔通報する〕 notify; report; खबर (/ जानकारी / सुचना) दिनु (/ भन्नु / गर्नु) ; सूचित गर्नु ; जनाउनु ;〔予告する〕 give notice; जानकारी (/ सुचना) दिनु ; जानकारी गर्नु ;

  • 彼女にその悪い知らせを知らせる勇気はなかった ’

    उसलाई त्यो नराम्रो खबर भन्ने मेरो हिम्मत भएन ।

  • 早く知らせてくれてありがとう

    समयमै सम्झाउनुभएकोमा तपाईंलाई धेरै धन्यवाद छ।

  • 予め知らせれば彼らの助けになると思う

    पहिल्यै खबर दिंदा तिनीहरूलाई मदत मिल्नेछ भन्ने आशा छ ।

  • 明確な時間と場所は後日知らされるだろう

    केही समयपछि निश्चित मिति र ठाउँबारे जानकारी दिइने छ ।

  • 労働者宛てにこの連絡が知らされます

    कामदारहरूमा यो सुचना जानकारी गराईन्छ ।