UNOES日ネ辞書日本語⇄ネパール語辞書

知れる

1. 〔知られる〕 ~ को रूपमा (/ हैशियतमा) चिनिनु (/ चिरपरिचित हुनु) ;

  • よく知れた

    चिरपरिचित ; प्रख्यात ; ख्याति कमाएको ; प्रसिद्ध

  • 世界に知れた学者 〔有名な〕

    विश्वविख्यात अध्यापक (/ पण्डित) ; संसारभरि चिरपरिचित अध्यापक (/ पण्डित)

  • 彼はどんなことで知れているのか

    उहाँ केको लागि चिनिनुहुन्थ्यो

2. 〔分かる〕

  • 物事を知れる母親

    सहानुभूतिपूर्ण आमा ; कुरा बुझ्ने खालकी आमा

  • それで訳が知れました

    अब बुझेँ ।

  • 彼が何やってるかぜんぶ知れてるわ ’

    उसले के–के गर्छ मलाई सब थाहा छ ।

  • 時が経てば知れるだろう

    यसबारे समयले नै बताउनेछ ।