UNOES日ネ辞書日本語⇄ネパール語辞書

知り合い

1. an acquaintance; चिनेको मान्छे ; चिनारु ; चिनजान / चिनाजान ; चिनेजानेका व्यक्तिहरू ;

  • 新しい知り合い

    भर्खरको चिनाजान

  • 彼らはただの知り合いではない

    तिनीहरू हाम्रा चिनेजानेका व्यक्तिहरू मात्र होइनन् ।

  • 宴会ではたくさんの知り合いに会った

    भोजमा धेरै चिनारु (/ परिचित मान्छे) भेथिए । ; भोजमा चिनेको (/ चिनजान भएको) धेरै व्यक्ति भेथिए ।

  • 小さい頃からの知り合いだ

    उसलाई सानोदेखि नै चिन्छु ।

  • 知り合いが少ない(多い)

    उनले थोरैलाई मात्र (धेरैलाई) चिन्छिन् ।

  • ようやく君たちと知り合いになりかけたのに君たちは僕らのことを何も知らないじゃないか ’’

    हामी तिमीहरूलाई भर्खर त चिन्दैछौं अनि तिमीहरूले पनि हामीलाई कहाँ राम्ररी चिनेका छौ र