UNOES 日本語・ネパール語辞典用例つき・無料

知り合う

get to know~; become (/ get) acquainted with~; राम्ररी चिन्नु ; चिनजान (/ परिचय) गराउनु (/ बढाउनु) ; चिनापर्चा गर्नु ;〔知り合うこと〕 acquaintance; चिनाइ ; चिनजान ; पहिचान ; परिचय ;

  • 全く知り合ったことのない人たち

    राम्ररी चिन्दा पनि चिनेका व्यक्तिहरू

  • あなたと親しく知り合いたい

    तपाईंलाई नजीकबाट (/ राम्ररी) चिन्न चाहन्छु ।

  • 彼らは飛行機で知り合った

    हवाईजहाजमा उनीहरूले चिनजान (/ चिनापर्ची) गरे ।

  • 道で彼の兄と知り合った

    उसको दाजुसँग बाटामा परिचय (/ चिनजान) भयो ।

  • 君たちは僕らのことをよく知り合ったとでも言うのかい

    तिमीहरूले पनि हामीलाई कहाँ राम्ररी चिनेका छौ र!