後込み/尻込み
連語
尻込みする
上司の前で尻込みする
हाकिमको सामु डराउनु (/ सङ्कोच मान्नु)
勇気を奮い起こせず尻込みした
म साहस बटुल्न नसकेर पछि हटेँ ।
尻込みしないでやってごらん
नडराइकन (/ पछि नहटिकन) गरिहेर ।
僕は尻込みしない
म पछि हट्नेहरूमध्येको होइनँ ।
*字:「僕は尻込みする人たちの中にいない」
彼女に尻込みしてしまわないよう助けなさい
अप्ठयारोपन हटाउन तिनलाई मदत गर ।