支離滅裂
1. inconsistency; incoherence; अमिल्दो (/ छाँटकाँट नमिलेको) कुरा ; असङ्गति ;
彼の言うことなすことすべて支離滅裂だ
उसका कामकुरा सबै जथाभावी (/ भताभुंग) छ ।
連語
支離滅裂の(な)
支離滅裂な議論
निरर्थक (/ असंगत / नमिल्दो) तर्क
支離滅裂な文章
असंगत (/ असम्बद्ध / लापरवाह) लेखाइ
支離滅裂な日本語で話す
टुटेफुटेको (/ अशुद्ध) जापानी बोल्नु
彼は支離滅裂なことを話す
ऊ छन्द न बन्दको कुरा गर्छ ।