UNOES日ネ辞書日本語⇄ネパール語辞書

退ける

1. 〔遠ざける〕 अलग्याउनु ; अलग (/ रद्दी) गर्नु ; पर सार्नु ;

  • 石を退ける

    ढुङ्गालाई रद्दी गर्नु

  • その間は親友をも退けた

    त्यस समयको दौडान उनी आफ्ना मित्रहरूबाट समेत अलग्गै बसे ।

  • 友達は彼をグループから退けた

    साथीहरूले उसलाई समूहबाट अलग्याए ।

2. 〔追い返す〕 drive back; खेद्नु ; भगाउनु ; धपाउनु ; लखेट्नु ;

  • 少年は畑に入った猿たちを退けた

    केटाले बारीमा पसेका बाँदरहरू खेद्यो (/ धपायो) ।

3. 〔拒む〕 refuse; turn down~; reject; ~ लाई तिरस्कार (/ तिरस्कृत / ईन्कार) गर्नु ; पर सार्नु ; विमुख गर्नु ; छुट्याउनु ; बहकाउनु ; अवहेलना गर्नु ;〔切り捨てる〕 त्याग्नु ; काट्नु ;

  • 退けられた決定

    रद्द (गरिएको) निर्णय ; हटाइएको (/ खारेज गरिएको / निष्फल पारिएको) निर्णय

  • 誘惑を退ける

    प्रलोभनको प्रतिकार (/ विरोध / इन्कार) गर्नु

  • 国民は退けられた

    राष्ट्र तिरस्कृत भयो ।

  • 彼の意見を退けた

    तिनीहरूले उसको विचार अस्वीकार गरे ।

  • 私の提案は退けられた

    मेरो सुझाव अस्वीकार भयो ।

4. 〔地位を落とす〕

  • 公職から退けられた

    ऊ कार्यभारमुक्त भयो ।

  • 彼女は主役から退けられた

    मुख्य भूमिकाबाट उनी हटाइन् । ; उनी मूख्य पात्रबाट हटाइन् ।

  • 彼を委員長の座から退けようとした

    उनीहरूले तिनलाई तिनको पदबाट झार्न खोजे ।