UNOES日ネ辞書日本語⇄ネパール語辞書

退く

1. 〔後退する〕 retreat; पछि हट्नु ; वापस जानु ;

  • 大佐は軍を退かせた

    कर्नेलले सेना पछि हटाए ।

  • 彼は一歩退いた

    ऊ एक पाइला पन्छ्यो (/ टकटकक्रियो / पछि हट्यो / पछि सऱ्यो) ।

2. 〔引き下がる〕 withdraw; पछि हट्नु ; हच्कनु ; गइहाल्नु ;

  • 今度の予定からは退くことにします

    माफ मागूँयसपालीको योजनाबाट म हट्न चाहन्छु ।

  • 彼らは別室に退いた

    तिनीहरू अर्को कोठा सरे (/ गए) ।

3. 〔引退する〕 retire; अवकाश ग्रहण गर्नु ; सेवा–निवृत्त गर्नु ;〔職をやめる〕 resign from~; छोड्नु ; पदत्याग गर्नु ;

4. 〔譲歩する〕 concede; मान्नु ; स्वीकार गर्नु ; दिनु ; प्रदान दिनु ;

  • 彼は自分の土地を横切る許可を出して退いた

    उसले हामीलाई उसकै जमीनबाट पार हुने अधिकार दियो ।