UNOES日ネ辞書日本語⇄ネパール語辞書

白い

1. white; सेतो ; दागरहित * 染み一つない; गोरो * 人 / 肌;

  • 白い女の子 は「白人女性」の意もある

    सेती (/ गोरी / गोरो छाला भएकी) केटी *गोरी

  • 体が白い人

    गौराङ्गी व्यक्ति

  • 肌の色が白い

    गोरो (/ सेतो) हुनु

  • 綿のように白い

    कवासी

  • 髪が白い

    कपाल पाकेको

  • 白い紙〔何も書いていない〕

    खाली (/ केही नलेखिएको) कागज

  • ドアを白く塗る

    ढोकालाई सेतो (रंग) लाउनु

  • 畑が収穫を待って白く色づいている

    खेतबारीहरू कटनीको लागि पहेंला भएका छन् ।

  • 村の家は白い粘土が塗ってある

    गाउँका घरहरू कमेराले पोतिएका छन् ।

  • 彼の髪が白くなって来た

    उहाँको केश (/ रौं) पाक्दैछन् (/ सेतो हुन्दैछन्) ।

複合語