UNOES 日本語・ネパール語辞典用例つき・無料

四六時中

〔一日中〕 day and night; twenty-four hours a day; दिनरात ; दिनका दिन ; २४ घण्टा ;〔いつも〕 always; सधैं ;

  • 四六時中病人の看病をした

    उनले बिरामीको दिनरात हेरचाह गरिन् ।

  • 悪友に染まる危険が四六時中あった

    खराब साथीहरूको प्रभावमा पर्ने खतरा ऊसामु चौबीसै घण्टा थियो ।

  • 四六時中あなたのことを思い出しています

    म तपाईंलाई हरेक पल सम्झँदैछु ।

    *पलは24秒