資力
〔余裕をもって使える金〕 means; पैसा ; आय ; साधन ; औकात / औगात ; स्रोतसाधन ; सम्पत्ति ;〔資金〕 funds; धन ; भण्डार ; कोष ;
資力のある人/資力に富んだ人
सम्पन्न व्यक्ति ; धनी मान्छे ; साहू ; साहूकार
資力不足のため
धनको अभावले
自分の資力以下の質素な生活
आफ्नो औकातले दिनेभन्दा साधारण जीवन
資力の範囲で生活する
साधनअनुसार जीविका चलाउनु
ホテルで宴会をするのは私の資力では無理だ
होटलमा भोज दिन मेरो पहुँचले (/ सामर्थ्यले / शक्तिले) भ्याउँदैन ।
自分の資力通りの結婚式をする
बिहामा आफ्नो औकत (/ क्षमता / हैशियत) अनुसार खर्च गर्नु
*औकतは社会的立場や能力も意味する
人に善を行なう資力があるならそれを控えるな
मानिसलाई दिनै औकात छ भने त्यसलाई दया देखाउन अस्वीकार नगर् ।
彼は仕事に多くの時間や精力や資力を費やした
उनले आफ्नो काममा धेरै समय, शक्ति र स्रोतसाधन खर्च गरे ।