UNOES日ネ辞書日本語⇄ネパール語辞書

視力

1. sight; eyesight; vision; दृष्टिशक्ति ; दृष्टिपथ ; दृष्टि ; देख्ने (/ हेर्नै) शक्ति ; आँखा ; नजर najar ;

  • 鋭い視力

    तीखो (/ तीक्ष्ण) दृष्टि

  • 遠目のきく完璧な視力

    पूर्णताले दूरदर्शी दृष्टि

  • 視力の低下

    कम देखिने अवस्था ; दृष्टिशक्तिको कमी

  • 視力を失う

    दृष्टिशक्ति गुमाउनु

  • 視力が回復する

    दृष्टि फर्कनु

  • 盲人の視力を回復させる

    अन्धोको दृष्टि फर्काउनु

  • 彼は視力がよい(弱い)

    उहाँको आँखा राम्रो छ (छैन) । ; उहाँको सम्यकदृष्टि (अल्पदृष्टि) छ ।

  • 彼の裸眼は視力ゼロに近い

    उसको आँखाले चस्माविना मुस्किलले देखिन्छ ।