UNOES 日本語・ネパール語辞典用例つき・無料

資料

materials; सामग्री ; विषयवस्तु ; जानकारी ;〔データ〕 data; विवरण ;

  • 元の資料

    स्रोत विषयवस्तु

  • 資料を提供する

    विवरण सजाउनु (/ दिनु)

  • 毎回の研究でどれほどの資料を網羅すべきか

    हरेक अध्ययनमा कित विषयवस्तु ढाक्नुपर्छ?

  • 登記所には非常に古い資料が入手できる

    अभिलेखालयमा ऐतिहासि (/ ज्यादै पुरानो / प्राचीन) सामाग्रीहरू पाइन्छन् ।

  • 279から281ページの資料をお使いください

    – पृष्ठ २७९–२८१ को विषयवस्तु प्रयोग गर्नुहोस् ।

  • ぼう大な資料が堆積していた

    थुप्रै सामग्रिहरू संग्रह गरिएको छ । ; सामग्रिहरू थुप्रिएको छ ।