UNOES 日本語・ネパール語辞典用例つき・無料

視聴率

an audience rating; दर्शकगणको श्रेणी निर्धारण ;

  • オリンピックは,テレビの視聴率を上げる

    थुप्रै व्यक्‍तिहरूले टिभीमा ओलम्पिक खेल हेर्छन्‌ ।

  • 心霊術を呼び物にしたテレビの連続ドラマが視聴率を稼いでいる

    प्रेतविद्यासित सम्बन्धित टेलिभिजनका धारावाहिक श्रृंखलाहरू निकै लोकप्रिय छन्‌ ।