UNOES日ネ辞書日本語⇄ネパール語辞書

試作

1. 〔製作〕 trial manufacture (/ production); परीक्षण निर्माण ;

  • 遠隔操作の無人機が試作された

    रिमोट कन्ट्रोलले चल्ने सानो हवाईजहाज बनाइयो । ; रिमोट कन्ट्रोलले चल्ने फुच्चे हवाईजहाज बनाइयो ।

  • 彼らは新式の機械を試作した

    उनीहरूले परीक्षण गर्न मेसिनको एउटा नमुना बनाए ।

2. 〔栽培〕 trial planting; जाँच्नको लागि रोपण ;

  • 新種の稲を試作した

    उनीहरूले नयाँ किसिमको धान रोपेर हेरे (/ जाँचे) ।

複合語