視線
one's eyes; दृष्टि ; नजर ;
みだらな視線
कुदृष्टि ; अनुचित दृष्टि
~と視線を合わせる
~सित दृष्टि सम्पर्क राख्नु
視線を向ける
~तिर हेर्नु (/ हेराइ लगाउनु) ; ~माथि नजर राख्नु
彼の視線が私に投げられた
ममाथि उसको दृष्टि पर्यो ।
彼女の視線が僕に釘付けになった
उनका आँखा ममाथि गाडिए । ; उनले मलाई एकटक लाएर हेरिन् ।
彼からゆがんだ視線でにらまれた
उसले मलाई छर्के हेराइले (/ कर्के नजरले) हेर्यो ।