UNOES日ネ辞書日本語⇄ネパール語辞書

死者

1. a dead person; मृतक ; मरिसकेको (/ मरिगएको) मानिस *मरिएको は殺された人;〔総称〕 the dead; मृतहरू ; मृतकहरू ;〔特定の故人〕 the deceased; मृतक ; मरेको ; निधन भएको ;

  • その事故で死者はいなかった

    त्यो दुर्घटनामा कोही पनि परेन ।

  • 台風による死者が名に達した

    आँधीले गर्दा १५ जनाको मृत्यु भएकोछ । ; आँधीले गर्दा मृत्युको तथ्याङ्क १५ सम्म पुगेकोछ ।