叱責
1. a scolding; a reprimand; हप्की ; खप्की ; गाली ; अपवाद apawaad ;〔軽い〕 हल्का हप्की ;
あざける人は叱責を聞かない
अहङ्कारी मानिसले कसैको हप्की सुन्दैन ।
連語
叱責する
主は使用人を叱責した
मालिकले नोकरलाई हप्काए (/ डाँटे / गाली गरे) ।
師は弟子を強く叱責した
गुरुले चेलालाई बेसरी हप्काउनुभयो । ; गुरुले चेलालाई कडा कप्की दिनुभयो ।