UNOES日ネ辞書日本語⇄ネパール語辞書

1. 〔下部 / 下方〕 मुनि (/ मनि) ; तल ; मुनितिर (/ मुन्तिर) ; तलतिर (/ तल्तिर) ; उँधो ; निम्न ;

連語
下の
  • 下の階

    तल्लो तला

  • 一つ屋根の下の家族

    एउटै छतमुनि बस्ने परिवार

  • は下の写真と同一人物である

    भन्ने देहायको फोटो भएको व्यक्ति एउटै हो ।

  • 下の単語を使って章を作りなさい

    तलका शब्दहरू राखेर वाक्य बनाउनुस् ।

連語
下に
  • いすの下に

    मेचको मुनि (/ तल)

  • 階段の下に

    भ्याङ मुनि

  • 彼らは木の下に座った

    उनीहरू रूखको मुनि बसे ।

  • 彼は彼らが食べている間かたわらの木の下に立っていた

    उहाँहरूले खाई नसकुञ्जेल तिनी उहाँहरूकै नजिक उभिरहे ।

  • 上の階で物が激しく打ち合う音がして天井が落ちてくるのではないかと心配になりテーブルの下に飛び込んだ

    माथिल्लो तलामा सामानहरू जोड जोडसित बज्रिरहेको आवाज सुन्ने बित्तिकै छत नै तल खस्ने त होइन भन्ने डरले म फुत्त उफ्रेर टेबुलमुनि लुकें ।

2. 〔下方〕 ओरालो ; मुनि ; तल tala ;

  • 下を見る

    तलतिर हेर्नु

  • 下を向いたまま彼女は答えた

    तलतिर हेरीकन (/ आँखा तलतिर फर्काइकन) उनले जवाफ दिइन् ।

  • 子供の頃よく満天の星空の下で幾夜も過ごした

    ताराहरूले भरिएको खुल्ला आकाशमुनि म कयौं रातहरू काट्थेँ ।

連語
下の
  • 丘のずっと下の方に

    डाँडको तलतिर

  • 遥か下の方に滝がある

    ऊ त्यहाँ तल झरना छ ।

連語
下に・下へ
  • うちはそこからちょっと下へ下った所です

    मेरो घर त्यहाँबाट अलि तल झरेकै ठाउँ हो ।

3. 〔階下〕

  • 下に降りる

    तल (/ तलतिर) जानु

連語
下の
  • 下の階

    तल्लो तलो (/ तला)

4. 〔内側〕 भित्र ;

5. 〔年下〕 सानो ;

  • 一番下の子供 女

    कान्छा / कान्छोकान्छी

6. 〔程度 / 地位 / 等級などが低いこと〕

  • 省の下に多くの事務局が存在する

    मन्त्रालयअन्तर्गत (/ मन्त्रालयको अधीनमा) धेरै कार्यालयहरू हुन्छन् ।

  • 彼女は会社では私の下で仕事をする

    उनी अफिसमा मेरो अन्तर्गत काम गर्छिन् ।

連語
下の